On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अनमोलले ‘भागवत गीता’ नगर्ने, ‘छड्के २’ के गर्लान् ?
समाचार

अनमोलले ‘भागवत गीता’ नगर्ने, ‘छड्के २’ के गर्लान् ?

नायक अनमोल केसीले ‘ए मेरो हजुर ४’ लगतै काम गर्ने तय भएको फिल्म ‘हनी बनी’बाट हात झिके । अनमोलले यो फिल्मबाट हात झिकेसँगै अब यी स्टार नायकसँग नयाँ प्रोजेक्ट छैन । होम प्रोडक्शनमै निर्माण हुने भनिएको ‘पारस र माइतीघर २’ पनि तत्काल नबन्ने भएपछि अनमोलले कुन फिल्ममा काम गर्लान् भन्ने चासो सबैसँगै छ ।

तर, अनमोलले भने तत्काल कुन फिल्ममा काम गर्ने भन्ने बिषयमा निर्णय लिएका छैनन् । अनमोललाई निर्देशक झरना थापाले ‘भागवत गीता’का लागि पनि अफर नगरेकी होइनन् । तर, उनले यो फिल्ममा काम नगर्ने भएका छन् । लगातार एउटै टिमसँग काम गरेकाले पनि अनमोल ब्रेक लिन चाहन्छन् । यसैले, उनले नायिका सुहाना थापासँगै तेश्रो प्रोजेक्टमा लगातार सहकार्य गर्ने चाहना बनाएनन् ।

विज्ञापन

श्रोतका अनुसार अनमोललाई निगम श्रेष्ठले फिल्म ‘छड्के २’का लागि पनि अफर गरेका छन् । ३ दिन बम्पर व्यापार गरेर दर्शकको चर्को आलोचना भोगेको ‘छड्के’को सिरिज बनाउने तयारीमा निगम छन् । यसका लागि अनमोललाई उनले अफर गरेपनि अनमोल राजी भैसकेका छैनन् ।

विज्ञापन

अनमोल केसी फिल्ममा काम गर्दा पैसा भन्दा पनि टिम, कथावस्तु र अन्य कलाकारमा बढी ध्यान दिन्छन् । यसैले, उनी कुनै पनि फिल्मको काम सुरु हुनु अघि सबै कुरा नमिलेको खण्डमा उक्त फिल्म छाड्न पछि पर्दैनन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस