रत्ननगर । चितवनको रत्ननगरमा एउटै पार्टीबाट मेयरमा श्रीमान् र उपमेयरमा श्रीमतीले उमेदवारी दिएका छन् । जनता समाजवादी पार्टीबाट मेयरमा यदुकृष्ण भट्ट र उपमेयरमा भट्टकी श्रीमती गोमादेवी देवकोटाले उमेदवारी दर्ता गराएकी हुन् ।
उनीहरुले उमेदवारी दर्ताको पहिलो दिन वैशाख ११ गते नै उम्मेदवारी दर्ता गराएका छन् । श्रीमानको मेयरमा दोस्रो नम्बर र श्रीमतीको उपमेयरमा पहिलो नम्बरमा उमेदवारी दर्ता भएको छ ।
विज्ञापन
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु