शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपति भण्डारीको छोरी उषाकिरण एमाले जिल्ला कमिटी सदस्यमा मनोनित
समाचार

राष्ट्रपति भण्डारीको छोरी उषाकिरण एमाले जिल्ला कमिटी सदस्यमा मनोनित

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको छोरी उषा किरण भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनित गरिएको छ ।

मदन भण्डारी फाउन्डेसनकी उषाकिरणलाई काठमाडौं जिल्ला कमिटीको फागुन ३ गतेदेखि सुरु भएको प्रथम पुर्ण बैठकबाट सदस्यमा मनोनित गरिएको हो ।

विज्ञापन

बैठक मंगलबार सम्पन्न भएको हो । सदस्यमा मनोनित भएसँगै उषाकिरण राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेकी छिन् ।

विज्ञापन

भण्डारीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा स्नाकोत्तर गरेकी छिन् । हाल उनी मदन भण्डारी मेमोरियल कलेजको अध्यक्ष छिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस