बुधबार, भदौ ३१, २०८२
  • होमपेज
  • समाचार
  • कांग्रेससँग भीम रावल फायर !
समाचार

कांग्रेससँग भीम रावल फायर !

नेकपा एमालेका नेता भीम रावलले सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौताबारे विज्ञप्ति जारी गर्दा आफूलाई दोष लगाएको भन्दै खण्डन गरेका छन्।

आफूलाई कुनै जानकारी नदिई एमसीसीसँग सम्झौता गरिएको दाबी गर्दै नेता रावलले त्यसमा आफ्नो पनि सहभागिता छ भन्ने कुरा कुप्रचार भएको जिकिर गरेका छन्।

विज्ञापन

‘नेपाली कांग्रेसले प्रेस विज्ञप्तिमा एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानबारे मौन रहँदै २०७३/७४ को केपी ओली सरकारमा उपप्रधानमन्त्री भएकोले सम्झौताको मैले समर्थन गरेको अर्थ लाग्ने कुतर्क गरेको रहेछ’, रावलले मंगलबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो कुनै जानकारी, संलग्नता र सहमति थिएन। कुप्रचार होइन नेका देशहितमा लागोस्।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस