शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • पत्रकारहरुलाई बाहिर पठाएर संसदीय दलको बैठकमा भाषण गर्न थाले ओलीले
समाचार

पत्रकारहरुलाई बाहिर पठाएर संसदीय दलको बैठकमा भाषण गर्न थाले ओलीले

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकमा पत्रकारहरुलाई प्रवेश दिइएपनि अध्यक्ष ओलीको सम्बोधनका क्रममा भने बाहिर निकालिएको छ । यतिबेला नयाँ बानेश्वरको संसद भवनमा बैठक जारी छ ।

जसमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । तर उनको सम्बोधनका बेला भने पत्रकारहरुलाई बाहिर निस्कन आग्रह गरिएको हो ।

विज्ञापन

एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्तामाथि धारणा बनाउन संसदीय दलको बैठक ढाकेको हो ।

विज्ञापन

त्यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल हुने जनाइएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस