सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • मंगल ग्रहमा पानी !
विचित्र संसार

मंगल ग्रहमा पानी !

मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरूले बताएका छन् ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा २ अर्ब वर्षदेखि साढे २ अर्ब वर्षभन्दा अघि नै पानी रहेको प्रमाण भेटिएको उनीहरूले बताएका हुन् ।

विज्ञापन

यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र ताल भएको प्रमाण भेटिएको वैज्ञानिकले दाबी गरेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस