सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • कुकुर ब’लात्कार आरोपमा युवक हिरासतमा !
विचित्र संसार

कुकुर ब’लात्कार आरोपमा युवक हिरासतमा !

भारतको महाराष्ट्रमा एक जना २० वर्षीया युवक यतिबेला प्रहरी हिरासतमा परेका छन् । सामान्यतया साधारण व्यक्तिहरु हिरासतमा पर्दा चर्चाको विषय बन्दैन । तर ती युवकको मुद्दाका कारण उनको व्यापक चर्चा भइरहेको छ ।ती युवक कुकुरलाई ब’ला’त्कार गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन् । फुड आउटलेटमा काम गर्ने मुनमुन कुमार नाम गरेका ती युवकलाई प्रहरीले २२ अगस्टमा पक्राउ गरी अदालतमा पेश गरेको थियो ।अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

 

विज्ञापन

घटना कसरी बाहिर आयो ?

विज्ञापन

१५ अगस्टको दिन स्थानीय एक विद्यालयका विद्यार्थी खारघर सेक्टर–४ मा रहेको एउटा गल्लीको बाटो जाँदै थिए । त्यसबेला उनले एक युवकले कुकुरसँग अनैतिक कार्य गरिरहेको देखेपछि भिडियो बनाएर सामाजिक सञ्जालमा हालिदिए ।यसरी भिडियो सामाजिक सञ्जालमा राखेको भिडियो त्यसको भोलिपल्ट पशु अधिकारका लागि काम गर्ने विजय रंगारेले हेरे । भिडियो हेरेर आश्चर्यमा परेका उनले प्रहरीलाई खबर गरेका थिए ।

तर त्यस समयमा प्रहरीले भिडियोको आधारमा निवेदन लिन अस्वीकार गरेको थियो । त्यसपछि ‘पिपुल फर इथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पीईटीए) का केही सदस्यले मुम्बईका वरिष्ठ प्रहरी अधिकारीलाई जानकारी गराएपछि प्रहरीले उजुरी लिएको थियो ।अनुसन्धानमा संलग्न अधिकारीका अनुसार मुनमुनले काम गर्ने फुड आउटलेटको बाहिर धेरै घुमन्ते पशुहरु बस्ने गर्दथे । मुनमुन यी पशुहरुसँग समेत घुलमिल भइसकेका थिए र मौका पाउँनासाथ उनी तिनीहरुसँग यस्ता हर्कत गर्दथे । ति युवक विरुद्ध पशु संरक्षण अधिनियम अनुसार मुद्दा दर्ता गरिएको छ ।-शिलापत्र

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस