शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • खेलकुद
  • मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल
खेलकुद

मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल

काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपालले मरिससविरुद्ध गोल गरेको छ । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन् ।

पहिलाे हाफमा नेपालले गाेल गर्ने केही अवसर बनाएपनि सदुपयाेग गर्न सकेको थिएन । पहिलाे हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेकाे दुई प्रहार पाेष्ट माथिबाट बाहिरियाे ।

विज्ञापन

 

विज्ञापन

यस्तै अञ्जन विष्टले दुई अवसर सदुपयाेग गर्न सकेनन् । यसैगरी सुनील बलकाे फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएकाे थियाे ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस