शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • आफू मेयर भए काठमाडौंलाई स्मार्ट सिटी बनाउने श्रृंखलाको योजना
मनोरञ्जन

आफू मेयर भए काठमाडौंलाई स्मार्ट सिटी बनाउने श्रृंखलाको योजना

काठमाण्डौ ।

 

विज्ञापन

 

विज्ञापन

आफू मेयर भए काठमाडौंलाई स्मार्ट सिटी बनाउने श्रृंखलाको योजना

बिउटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले मेयर बने काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छिन् । हालै एक प्रोग्राम मार्फत उक्त कुराको खुलासा गरेकी हुन् ।

भ्लगर सिसन बानियाको नयाँ कार्यक्रम पडकास्टमा उनले सो अभिव्यक्ति दिएकी हुन् ।

सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन् ।

साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ । यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ । तीन घण्टा लामो भिडियोमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरू, विदेश बस्दाका भोगाइहरूबारे उनीहरूबिच कुरा भएको थियो ।

हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी उनी इन्जिनियर पनि हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस