आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाचार
  • जनताले साथ दिनुप¥यो , मेरै पालामा धेरै विकास निर्माणका कामहरु हुन्छन् : अर्थमन्त्री शर्मा
समाचार

जनताले साथ दिनुप¥यो , मेरै पालामा धेरै विकास निर्माणका कामहरु हुन्छन् : अर्थमन्त्री शर्मा

Renu Dahal

धादिङ।

अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन्। त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘बूढीगण्डकी बनाउने हो।

विज्ञापन

त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो। यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन्।

विज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए। विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस