नेकपा माओवादी केन्द्रको विद्यार्थी विशेष जिल्ला समितिको अध्यक्षमा रन्जित तामाङ चुनिएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अध्यक्षमा तामाङ र उत्तम अधिकारीलाई जिल्ला सचिवको जिम्मेवारी दिएको हो ।
माओवादीका नेता लेखनाथ न्यौपाने अध्यक्ष र पार्टी स्थायी समिति सदस्य लिलामणी पोखरेल इन्चार्ज रहेको उपत्यका बिषेश प्रदेश कमिटी अन्तर्गत गठन गरिएको बिद्यार्थी बिशेष जिल्ला समिति ६५ सदस्यीय रहेको विद्यार्थी नेता मदन ढकालले जानकारी दिए ।
विज्ञापन
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु