शनिबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • समाचार
  • पार्टीभित्र १० बुँदे कार्यान्वयन भइसक्यो : ईश्वर पोखरेल
समाचार

पार्टीभित्र १० बुँदे कार्यान्वयन भइसक्यो : ईश्वर पोखरेल

Renu Dahal

चितवन।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्र १० बुँदे कार्यान्वयन भइसकेको बताएका छन्। बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आधारभूत रूपमै १० बुँदे कार्यान्वयन भइसकेको दावी गरे।

विज्ञापन

उनले असहमतिका विषय भएका ठाउँमा पार्टीको स्थानीय नेतृत्वले मिलाउने बताए। फरक प्रसङ्गमा पोखरेलले सरकारले उल्लेख्य काम गर्न नसकेको आरोप लगाए।

विज्ञापन

सरकारको पृष्ठभूमि हेर्दासमेत अहिलेको अवस्थालाई पार लाउने सरकार नभएको पोखरेलको भनाई थियो।

पोखरेल सहित नेकपा एमालेका नेताहरुले आज पार्टीको १०औं महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन समेत गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस