सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • गृहजिल्ला चितवन आएर प्रचण्डले भने, ‘मलामी जाँदा नाच्ने मान्छे कोही छन् भने ओली हुन्’
समाचार

गृहजिल्ला चितवन आएर प्रचण्डले भने, ‘मलामी जाँदा नाच्ने मान्छे कोही छन् भने ओली हुन्’

Renu Dahal

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई मलामी जाँदा पनि नाच्ने मान्छेको संज्ञा दिएका छन् ।

आज चितवनको भरतपुरमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘ओली बालुवाटारबाट बालकोट जानु ठूलो पराजय भएको हो । पराजयमा उनी नाच्दै र खुसी हुँदै गए । यो भनेको मलामी जाँदा पनि नाच्ने र हाँस्ने प्रवृत्ति हो । कोही मलामी जाँदा पनि नाच्छन्, हाँस्छन् भने त्यो ओली हो, ओली प्रवृत्ति हो ।’

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस