मङ्लबार, फाल्गुन १८, २०८२
  • होमपेज
  • Breaking News
  • केपी शर्मा ओलीको सरकार ढ’ल्यो, विश्वासको मत पाएनन्
Breaking News

केपी शर्मा ओलीको सरकार ढ’ल्यो, विश्वासको मत पाएनन्

Renu Dahal

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्। जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। वि’पक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ।

विश्वासको पक्षमा मतदान गर्ने ह्वी’प जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए। एमालेका कुल १२१ जना सांसद थिए।

विज्ञापन

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस