काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ ।
विज्ञापन
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिनको १ः०० बजे बस्नेछ ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै त्यसलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारका गतिविधि अपारदर्शी र अनिश्चित देखिएको टिप्पणी गरे। पत्रकार पक्राउदेखि नेता तथा कर्मचारीमाथि हुने व्यवहारसम्म कुनै निश्चितता नरहेको उल्लेख गर्दै उनले मुलुकमा अस्थिरता र अन्योल बढेको […]
काठमाडौं,कात्तिक १९। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित नगरी अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले पूर्वाधार निर्माणका लागि सरकारको स्रोत मात्रै पर्याप्त नहुने भएकाले निजी पुँजी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले सरकारको बजेट र राजश्वबाट मात्रै […]
काठमाडौंं,कार्तिक १८। गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी घटाउन प्रभावकारी रूपमा काम गर्न नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई निर्देशन दिनुभएको छ । बुधवार सिंहदरबारस्थित गृह मन्त्रालयमा नवनियुक्त आईजीपी केसीलाई दज्र्यानी चिह्न प्रदान गर्दै गृहमन्त्री गुरुङले यस्तो निर्देशन दिनुभएको हो । उहाँले प्रहरी र नागरिकबीच दूरी कायमै रहेको भन्दै त्यसलाई कम गर्न नयाँ […]
१८ कात्तिक, काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । विज्ञापन केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् । विज्ञापन मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी […]
भरतपुर, कात्तिक १८। विगत १६ वर्षभन्दा बढी समयदेखि सरकारी कागजातमा मात्रै सीमित रहँदै आएको भरतपुर महानगरपालिकाको ल्याण्डफिल साइट निर्माण कार्यले अन्ततः ठोस रूप लिन थालेको छ। लामो समयदेखि विभिन्न प्रशासनिक र प्राविधिक अड्चनका कारण रोकिएको यस राष्ट्रिय महत्वको आयोजनाका लागि अब रुख कटान तथा व्यवस्थापनको काम औपचारिक रूपमा अगाडि बढेको छ। आँपटारीस्थित जलदेवी सामुदायिक वनको […]
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पुँजी बजारको वर्तमान अवस्था, सुधारका आवश्यकता, नीतिगत व्यवस्था तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित विषयमा छलफल भएको हो। विज्ञापन छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष […]
फेसबुक प्रतिक्रियाहरु