काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।शनिबार ताजकिस्तानमा भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० गोलले पराजित गरेको हो ।
नेपालको जितमा फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे ।नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो ।
विज्ञापन
अब नेपाली टोलीले सन् २०२५ को मार्चमा एशियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु