शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • गायिका रचना रिमालले सन्दीपबारे भनिन् -‘दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ’
समाचार

गायिका रचना रिमालले सन्दीपबारे भनिन् -‘दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ’

file photo

काठमाडौं।

सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा विलम्ब भएपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् ।

विज्ञापन

 

विज्ञापन

आइतबार पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा मुद्दा परेपछि उनले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् ।

 

आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।

पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।
उनको भनाई यस्तो छः

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस