On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • फुडमाण्डु अब चितवनमा
समाचार

फुडमाण्डु अब चितवनमा

चितवन । खाना डेलिभरी कम्पनी फुडमाण्डुले चितवनमा पनि सेवा विस्तार गरेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरापछि चितवनमा फुडमाण्डुको सेवा सञ्चालनमा आएको छ ।

सेवा विस्तार गरेको अवसरमा कम्पनीले वैशाख ३१ गतेसम्म हरेक अर्डरमा ‘फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत ९५०० रुपैयाँसम्म० छुट दिने घोषणा गरेको हो ।

विज्ञापन

कम्पनीले भरतपुरमा शुक्रवार पत्रकार सम्मेलनगरी फुडमाण्डुको सेवा विस्तारबारे जानकारी दिएको हो । सेवाग्राहीले फुडमाण्डुको मोबाइल एप र बेवसाइटमार्फत खाना अर्डर गर्न सक्नेछन् । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहरा अधिकारीले फुडमाण्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा देशमा प्रमुख सहरहरुमा विस्तार गर्ने योजना रहेको बताए ।

विज्ञापन

चितवनमा सेवा विस्तारको प्रारम्भिक चरण रहेकोले अहिलेसम्म २५ भन्दा बढी आबद्ध भइसकेको उनले जानकारी दिए । ‘सुरुवाती चरणमा भरतपुरबाट १० किमीसम्म अर्डर डेलिभरी गरेका छौँ । यसलाई अझ बढाउँदै लैजानेछौँ’, उनले भने । फुडमाण्डुले खाना डेलिभरी गरेबापत सम्बन्धित रेष्टुरेन्ट व्यवसायीसँग सेवा शुल्क लिन्छ भने सेवाग्राहीसँग दुरी र अर्डरको आधारमा डेलिभरी चार्ज लिन्छ ।

१।५ किमीसम्म डेलिभरी गर्दा २५ रुपैयाँ र त्यसभन्दा बढी दुरी भए प्रतिकिमी २५ रुपैयाँ थप चार्ज लाग्ने उनले बताए । एक हजार रुपैयाँ भन्दा बढीको खाना अर्डर गर्दा जुनसुकै ठाउँको लागि ७५ रुपैयाँ चार्ज लाग्ने छ ।

चितवनवासीलाई फुड डेलिभरी सेवा दिन फुडमाण्डुले पहिलो चरणमा स्थानीय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको अधिकारीले बताए । फुडमाण्डुले आँफै खाना बनाउँदैन । रेष्टुरेन्टहरुमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्छ । फुडमाण्डुसँग अहिलेसम्म एक हजार भन्दा बढी रेष्टुरेन्टहरु आबद्ध रहेको उनले जानकारी दिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस