On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • औषधिय गुणले भरिपूर्ण बेलपत्रका फलदेखि पातसम्मको यस्तो छन् कमालका फाईदा
समाचार

औषधिय गुणले भरिपूर्ण बेलपत्रका फलदेखि पातसम्मको यस्तो छन् कमालका फाईदा

काठमाण्डौं। बेलपत्रलाई धार्मिक रुपमा पनि पवित्र मानिन्छ । बेलपत्र भगवान् शिवको निकै प्रिय भनेर शिवलाई चढाउने गरिन्छ । पुराण र वेदका अनुसार बेलपत्रको धार्मिक, औषधीय तथा सांस्कृतिक महत्त्व छ ।

आयुर्वेदमा बेलपत्रको महत्त्व

विज्ञापन

बेलपत्र मात्रै होइन, बेल फलको पनि थुप्रै औषधीय लाभ छ । बेलको फलमा भिटामिन र खनिज अत्यधिक मात्रामा पाइन्छ । जस्तैः भिटामिन ए, सी, क्याल्सियम, पोटासियम, राइबोफ्लेविन, फाइबर र बी६, बी१२ र बी१ हुन्छ । यी खनिज र भिटामिन शरीरको विकासका लागि लाभकारी मानिएको छ ।

विज्ञापन

शरीरलाई सन्तुलित राख्छ

यो रुखको पात र फलको सेवनले तीन दोष सन्तुलित रहन्छ, जसलाई आयुर्वेदमा वात, पित्त र कफ भनिएको छ । यसबाहेक बेलपत्रको दैनिक सेवनले उच्च रक्तचाप, मुटु सम्बन्धी समस्या र कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्दत मिल्छ । पहिला काँचो बेलमा बेसार र घिउ मिसाएर हड्डी भाँच्चिँदा लगाइने गरिन्थ्यो ।

यसरी खानुहोस् पात

भारतका आयुर्वेदिक चिकित्सक डा दीप्ति नामदेवले हिन्दु धर्मका अनुसार भगवान् शिवलाई जुन बेलपत्र चढाइन्छ, त्यसलाई प्रसादको रूपमा कसैले खान्छ भने उसले विभिन्न खालका समस्याबाट छुटकारा पाउन सकिन्छ । उनी भन्छन्, “यसको आयुर्वेदमा ठूलो महत्त्व छ । यो पात दैनिक रूपमा खाने हो भने रक्तचाप, मधुमेहको समस्या हट्छ । पातलाई पानीमा उमालेर पिउँदा मधुमेहबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक बेलको सर्वत्र पेटका लागि निकै लाभदायी मानिएको छ ।

– बेलमा पाइने ट्यानिनले झाडापखाला रोकथाममा सहयोग गर्छ । यो फलको सुकेको पाउडर पुरानो पखालाको उपचार गर्न प्रयोग गरिन्छ ।

– बेलको रुखमा एन्टीफंगल र एन्टीभाइरल तत्त्व हुने भएकोले शरीरमा देखिने विभिन्न सङ्क्रमणको उपचार गर्न सहयोग गर्छ ।

– बेलपत्रमा पाइने तत्त्वले उच्च कोलेस्ट्रोललाई पनि नियन्त्रणमा ल्याउँछ ।

– बेलपत्रबाट निकालिने तेलले श्वासप्रश्वास सम्बन्धी समस्या जस्तैः दमको उपचारमा सहयोग गर्न सक्छ ।

– पाकेको बेल र घिउलाई आफ्नो दैनिक आहारमा समावेश गर्न सकियो भने यसले विभिन्न खालका मुटु रोगको समस्या रोकथाम गर्न सक्छ ।

– बेलले कब्जियतबाट राहत प्रदान गर्न सहयोग गर्छ । बेलको गुदीमा नुन र कालो मरिच मिसाएर खाने गर्दा आन्द्राबाट टक्सिन निकाल्न सहयोग गर्छ ।

– बेलपत्रको जुस खाँदा कपाल झर्ने समस्या पनि हट्छ । यसले रुखो कपाललाई नरम बनाउँछ ।

– बेलपत्रमा एन्टिअक्सिसेन्ड तत्त्व हुने भएकोले यसले ग्यास्ट्रिक अल्सर हटाउन पनि मद्दत गर्छ । (एजेन्सीको सहयोगमा)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस