On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • उज्यालो टाइम्सको भित्तेपात्रोको बिमोचन
समाचार

उज्यालो टाइम्सको भित्तेपात्रोको बिमोचन

चितवन।

उज्यालो टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिले नयाँ बर्षका अबसरमा प्रकाशनमा ल्याएको भित्ते पात्रोको बिमोचन गरिएको छ ।

विज्ञापन

उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा भित्ते पात्रोको बिमोचन गरिएको हो । भित्ते पात्रोको बिमोचनमा बोल्ने वक्ताहरुले उज्यालो टाइम्स मिडियाले समाचार र सूचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गरेका थिए ।

विज्ञापन

कार्यक्रममा उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टले नयाँ बर्षले सबैमा उप्साह उमंग प्रदान गराउने बिश्वास सहित जनतालाई सत्य तथ्य समाचार पस्कदै सुसूचित गराउदै आएको बताउनुभयो ।
अध्यक्ष भट्टले नयाँ बर्षका अबसरमा देश बिदेशमा रहनुभएका समस्त नेपाली बुवाआमा दाजुभाइ दिदिबहिनीहरुमा सु स्वास्थ्य, दिर्घायु र सुख शान्ति र समृद्धिको कामना समेत गर्नुभयो ।
कार्यक्रममा उज्यालो टाइम्सका प्रबंध निर्देशक राकेशमान श्रेष्ठ, निर्देशकहरू अनिल कुमार श्रेष्ठ, कपिलागर कर्माचार्य, राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
भरतपुरको हाकिम चोकमा मुख्य कार्यालय रहेको उज्यालो टाइम्सले नयाँ बर्षका अबसरमा भित्ते पात्रो प्रकाशनमा ल्याउदै आइरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस