On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • नारायणगढमा पार्किङ गरि राखेको स्कुटरको डिक्कीबाट ११ लाख रुपैँया चोरी
समाचार

नारायणगढमा पार्किङ गरि राखेको स्कुटरको डिक्कीबाट ११ लाख रुपैँया चोरी

चितवन ।

नारायणगढमा स्कुटरको डिकीबाट ११ लाख रुपैयाँ चोरी भएको छ ।आइतबार दिउँसो भरतपुर महानगरपालिका–३ नारायणगढको नेपाल इन्भेष्टमेन्ट बैँक अगाडि पार्किङमा राखिएको ना ४१ प ५३१६ नम्बरको स्कुटरको डिकीबाट सो रकम चोरिएको हो ।

विज्ञापन

चितवन प्रहरीका अनुसार स्कुटरको डिकीभित्र पछाडि भिर्ने कालो झोलामा रहेको एघार लाख रुपैयाँ हराएपछि स्कुटर धनी भरतपुर–१० का महेशबाबु खनालले प्रहरीलाई जानकारी गराएका थिए । सीसीटीभी फुटेजसमेत हेरी आवश्यक खोजतलास भइरहेको चितवन प्रहरीले जनाएको छ ।

विज्ञापन

चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीले सीसीटीभी फुटेजमा पैसा निकालेको देखिएको तर को मानिसले चोरी गरेको हो भन्ने छानबिन भइरहेको बताए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस