On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रिसलाई कसरी नियन्त्रण गर्ने ?
समाचार

रिसलाई कसरी नियन्त्रण गर्ने ?

काठमाडौ। रिस वा क्रोधले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्दछ । यो सबैलाई थाहा पनि छ तर यसलाई बुझ्न भने खोज्दैनन् । हरेक समय रिसाउने व्यक्तिले अरु व्यक्तिलाई त नोक्सान पुर्‍याउँछ नै त्यो भन्दा बढी त्यो उसकै लागि घातक हुन्छ ।

कहिलेकाँही रिसाउनु स्वभाविक हो तर यदी तपाईंलाई जतिबेला पनि रिस उठ्छ भने त्यो स्वास्थ्यका लागि एकदमै हानिकारक हो । यसलाई समयमा नियन्त्रण गर्न जरुरी हुन्छ । आज हामी यसलाई कसरी नियन्त्रण गर्ने बारेमा बताउनेछौं ।
रिस नियन्त्रण गर्ने उपाय

विज्ञापन

तपाईं जतिबेला पनि रिस उठ्छ, आँखा बन्द गर्नुहोस् र लामो गहिरो स्वास लिने छोड्ने गर्नुहोस् । कम्तीमा यो प्रक्रिया ८ देखि १० पटक गर्नुहोस् । यसले रिस धेरै हदसम्म शान्त हुन्छ ।

विज्ञापन

यदी तपाईंलाई लाग्छ आफूलाई सधैं रिस उठ्छ, सबैभन्दा पहिला आफ्नो तनावलाई कम गर्ने बारेमा सोंच्नुहोस् । जसका लागि योग, मेडिटेशन, संगीत, नृत्य, साइकिलिंग जस्ता क्रियाकलापहरुको सहारा लिनुहोस् । यी चिजहरु गर्दा तपाईंको शरीरमा ह्याप्पी हर्मोनहरु रिलीज हुन्छन् जसले गर्दा रिस नियन्त्रित रहन्छ ।

रिसलाई नियन्त्रण गर्ने अर्को उपाय छ हिँडडुल गर्नु । अफिसमा कामको तनावले गर्दा रिस उठिरहेको छ भने कामको बीचमा सानो ब्रेक लिएर यताउता हिँड्नुहोस् ।

रिस उठेको बेला त्यस्तो कुरा सोंच्नुहोस् जसले तपाईंलाई खुशी दिन्छ । यसका लागि तपाईं केही रमाइला भिडियोहरु पनि हेर्न सक्नुहुन्छ ।

स्ट्रेस बलको सहयोग पनि लिन सक्नुहुन्छ । स्ट्रेस बलको एउटा तन्किने खालको बल हो जसलाई सजिलै हातले दबाउन सकिन्छ । यदी तपाईंलाई धेरै रिस उठेको छ भने यो बललाई दबाउन सक्नुहुन्छ ।

धेरै रिसले स्वास्थ्यमा पर्ने असर

धेरै रिसाउँदा पनि पाचन प्रणाली कमजोरी हुन्छ । पेट दुख्ने तथा एसिडिटी, अपच जस्ता समस्याहरुले सताउन सक्छ ।
धेरै रिसाउनु एड्रेनालिन र कार्टिसोल जस्ता स्ट्रेस हर्मोनका नामले पनि चिनिन्छिन्, स्वास र मुटुको ढुकढुकीलाई बढाउँछन् । जसले गर्दा रक्तचाप बढ्छ र मुटुका लागि पनि हानिकारक हुन्छ ।

स्ट्रेस हर्मोन उच्च उहँदा निद्रासँग जोडिएका समस्या पनि देखिन्छन् । निद्रा पूरा नहुँदा सम्पूर्ण स्वास्थ्य नै बिग्रन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस