On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बैशाखदेखि चितवन र नवलपुरका सबै पालिकामा सेन्ट्रल कलेजले निःशुल्क बस सेवा दिने
समाचार

बैशाखदेखि चितवन र नवलपुरका सबै पालिकामा सेन्ट्रल कलेजले निःशुल्क बस सेवा दिने

चितवन।

सेन्ट्रल कलेजले चितवन र नवलपुरका सबै पालिकामा बैशाखदेखि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । यसअघि कलेजले भरतपुर महानगरसहित केही पालिकामा मात्रै निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको थियो । कलेजका दुईवटा बस सञ्चालनमा छन । पालिका थप भएसंगै कलेजले थप तीन बस ल्याउने तयारी गरेको छ ।

विज्ञापन

 

विज्ञापन

उच्च शिक्षा अध्ययनका लागि बिभिन्न देशमा जान चाहाने विद्यार्थीलाई,परामर्श, भाषा कक्षा र भिजा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले चितवन र नवलपुरबाट सबै विद्यार्थीलाई निःशुल्क सेवा दिने उदेश्यले बस थप गर्न लागिएको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँले दुई जिल्लाका धेरै विद्यार्थीले बस सेवा दिन आग्रह गरेका कारण नयाँ बस थप्न लागिएको बताउनुभयो । ‘अहिले दुई बस मार्फत सेवा सञ्चालनपछि विद्यार्थीलाई सहज भएको छ,उहाँले भन्नुभयो,विद्यार्थी समयमै आउने र शिक्षामा समेत गुणस्तर बढेको अनुभूती भएको छ ।’ उहाँले कलेजले बैशाखदेखि पाँच बस सञ्चालनमा ल्याउने र आवश्यकताका आधारमा बढाउँदै लैजाने जानकारी दिनुभयो ।

 

 

सेन्ट्रल कलेजले स्वदेश तथा विदेशमा काम गर्न चाहानेहरुलाई लक्षित गरेर होटल, प्राविधिक, केयरगिभर, नर्सिङ, फोटोग्राफी, भिडियोग्राफी, सेक्युरिटी गार्ड, वारिष्टा, बारटेण्डर, एङकरिङ, कम्युटर, लगायतका तालिमहरु समेत सञ्चालन गरिरहेको छ ।

कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए, साउथ कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि निःशुल्क जापनिज, कोरियन भाषा, आइएलटिएस , पिटिइ, टोफल र स्याटका कक्षाहरु सञ्चालन गरिरहेको छ । कलेजको नवलपुरको कावासोतीमा आफ्नै भवन निर्माणको चरणमा छ भने रत्ननगरको सौराहा चोकमा निर्माणको तयारी गरिएको छ । एसवन बिल्डर्सले नयाँ प्रविधिका साथ कलेजका भवनहरु निर्माण गरिरहेको छ ।

खेलकुदको विकास, विद्यार्थीका कार्यक्रम र विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेजबाट धेरै विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि भिजा प्राप्त गरेका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस