शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा लागुऔषधसहित एक जना पक्राउ
समाचार

चितवनमा लागुऔषधसहित एक जना पक्राउ

चितवन।  चितवनमा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरी टोलिले जिल्ला चितवन कालिका नगरपालिका वडा नं० ७ आदर्शटोल स्थित बस्ने वर्ष ३० का मिलन तामाङलाई पक्राउ गरेको हो ।

विज्ञापन

शंकास्पद रूपमा हिडिरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा तामाङको साथबाट डाईजेपाम १९७ एम्पुल, बुप्रिनोर्फिन २१० एम्पुल, फेनार्गन १८६ एम्पुल गरि जम्मा ५९३ एम्पुल फेला परेको हो।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस