शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ट्रकको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु
समाचार

ट्रकको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत दासढुंगामा गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको जुगेडी प्रहरी चौकीले जानकारी दिएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।

विज्ञापन

दुर्घटनामा परेको दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी चौकी जुगेडीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस