आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा पुल बनाउन खनेको खाल्डोमा खसेर सहायक हवल्दार रानाको मृत्यु
समाचार

चितवनमा पुल बनाउन खनेको खाल्डोमा खसेर सहायक हवल्दार रानाको मृत्यु

चितवन।

चितवन स्थित नारायणगढ(मुग्लिन) सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रूपन्देही घर भएका ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ।

विज्ञापन

मोटरसाइकलमा सवार राना मंगलबार बेलुकी करिब ११ बजेतिर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खसेका थिए उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

विज्ञापन

माघ ११ गतेदेखि बिदामा रहेका उनी गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत थिए। दुर्घटनामा ३५ वर्षीय विकास सुनार पुन घाइते छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस