On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • घिउकुमारी कपालमा लगाउँदा के हुन्छन् फाइदा ?
समाचार

घिउकुमारी कपालमा लगाउँदा के हुन्छन् फाइदा ?

काठमाडौं । एलोभेरा त हामी सबैलाई थाहा नै छ । एलोभेरालाई गाउँघर तिर कतै घ्युकुमारी नामले पनि चिनिन्छ । विशेष गरी हरेकका घरमा साना गमला तथा केही पुराना भाँडाकुँडामा घिउकुमारी रोपेको देखिन्छ । घिउकुमारीलाई धेरै मान्छेहरूले जडीबुटीका रूपमा पनि लिने गर्छन् । त्यसैले हामीले प्रयोग गर्ने विभिन्न प्रकारका सौन्दर्यका सामग्रीहरूमा घिउकुमारीको प्रयोग भएको हुन्छ ।

यो पछिल्लो समय धेरै प्रयोग हुने गर्छ जस्तो सौन्दर्य निखार्नको लागि घिउकुमारीका पेस्टहरू बनाएर फेसमा लगाइन्छ । घिउकुमारीबाट विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रूपमा एलोभेराको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, फेसियल फोमलगायतका घिउकुमारीका प्रोडक्टहरु पाइन्छन् ।

विज्ञापन

कपालमा घिउकुमारी लगाउँदाका फाइदाहरू

विज्ञापन

घिउकुमारीले सुख्खा र सुस्त कपाललाई मोइस्चराइज गर्छ। यसमा पाइने भिटामिन, एमिनो एसिड र मिनरल्सले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दत गर्छ। घिउकुमारीको गुदी निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । घिउकुमारी जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चम्किलो, स्वस्थ र लामो हुन्छ ।

एलोभेराबाट हेयर मास्क बनाउन एलोभेराका पातहरू राम्ररी सफा गरी त्यसलाई केही समयको लागि छोड्ने ताकि हानिकारक तत्त्वले पहेँलो पदार्थको रूपमा पातहरू छोड्छ । त्यसपछि चक्कुको सहायताले पातका किनाराहरू हटाएर छालासहितका पातहरूलाई सानो टुक्रामा काट्ने र केरासँग मिक्सरमा पिसेपछि एलोभेराको माक्स तयार हुन्छ । त्यो माक्सलाई कपालमा लगाएर आधा घण्टा पछि कपाल पानीले राम्रोसँग धुने । यसो गर्दा एलोभेरामा पाइने एलोनिन कपालको लागि उत्तम तत्त्व हो । यसले कपाल झर्ने समस्याबाट बच्न मद्दत गर्छ । यसले हानिकारक पराबैंगनी किरणहरूलाई कपाललाई हानी हुनबाट रोक्छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस