On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मधुमेहदेखि कब्जियतमा राहतसम्मः आलुबखडा खानुका ८ ठूला फाइदा
समाचार

मधुमेहदेखि कब्जियतमा राहतसम्मः आलुबखडा खानुका ८ ठूला फाइदा

काठमाडौं । गुलियो–अमिलो स्वाद भएको आलुबखडा आजकाल बजारमा जताततै पाइन्छ । आलुबखडा, आरु, खुर्पानी आदि फल एउटै परिवारसँग सम्बन्धित छ । यो रात, प्याजी, पहेँलो, गुलाबी रङका हुनुका साथै आकारमा साना–ठूला पनि हुनसक्छन् ।

हज्जारौं वर्ष अघि आलुबखडाको उत्पत्ति चीनमा भएको थियो । त्यसपछि यसलाई जापान, अमेरिका र युरोपमा केही हिस्सामा पनि पाइन थालियो । आज संसारभरी आलुबखडाका २ हजारभन्दा बढी प्रजाति फलाइन्छ । यसलाई काँचै, सलादको रुपमा वा विभिन्न प्रकारले बनाएर खान सकिन्छ ।

विज्ञापन

आलुबखडा स्वास्थ्यको हिसाबले गुणको खजाना हो । यसमा मिनरल्स, भिटामिन, फाइबरको भरपुर मात्रा पाइन्छ । यसमा पाइने भिटामिन सी शरीरलाई स्वस्थ्य राख्नमा, मांसपेशीको निर्माण र रक्त कोसिका बन्न मद्दत गर्छ ।

विज्ञापन

एक कप आलुबखडामा क्यालोरी स् प्रोटिन स् १ ग्राम, फ्याट स् १ ग्रामभन्दा कम, कार्बोहाइड्रेट स् १८ ग्राम, फाइबर स् २ ग्राम र चिनी स् १६ ग्राम पोषक तत्व पाइन्छ । यसबाहेक आलुबखडालाई क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, पोटासियम, भिटामिन सी, भिटामिन ए, भिटामिन के, फोलेटको राम्रो स्रोत मानिन्छ ।

आँखालाई स्वस्थ बनाउँछः

आलुबखडामा भिटामिन ए र बीटा क्यारोटिन पाइन्छ । यो आँखाका लागि फाइदाजनक हुन्छ । नियमित रुपमा यसको सेवन गर्दा आँखा स्वस्थ रहन्छ ।

मुटुका लागि फाइदाजनकः

आलुबखडामा पाइने फाइटोकेमिकल्स र पोषक तत्व मुटु रोग निम्त्याउने इन्फ्लामेसन ९सुन्नाई० कम गर्छ ।

तनाव हटाउँछ 

आलुबखडामा पाइने एन्टिअक्सिडेन्टले तनाव हटाउन मद्दत गर्छ । जब शरीरमा एन्टिअक्सिडेन्ट कम हुन्छ तब व्यक्ति तनावग्रस्त हुनथाल्छ । त्यसैले नियमित रुपमा यसको सेवन गर्दा मानसिक तनावलाई हटाएर तपाईंलाई स्वस्थ र फिट बनाउन मद्दत गर्छ ।

कब्जियतबाट राहत :

आलुबखडामा डायट्री फाइबर हुन्छ जसमा सार्बिटल मुख्य रुपमा पाइन्छ । यो फाइबरले पाचन क्रियालाई दुरुस्त राखेर कब्जियतबाट राहत दिलाउन मद्दत गर्छ ।

रक्तचाप र स्ट्रोकः

आलुबखडामा पाइने पोटासियमले रक्तचापलाई दुई प्रकारले नियन्त्रित गर्न सक्छ । पहिला त यसले पिसाब मार्फत् शरीरको सोडियमलाई बाहिर निकाल्ने काम गर्छ भने यसले रक्तनलीको तनावलाई कम गर्छ । यसका साथै यसले कम रक्तचापमा स्ट्रोकको सम्भावनालाई कम गर्छ ।

एन्टीअक्सिडेन्टले भरपुरः

आलुबखडामा एन्टिअक्सिडेन्टको भरपुर मात्रा पाइन्छ । यसले शरीरको कोसिका र तन्तुलाई क्षती हुनबाट जोगाउँछ । यसका कारण मधुमेह, अल्जाइमर, पार्किन्सन्स र क्यान्सरजस्ता रोग हुने खतरा कम हुनसक्छ ।

ब्लड सुगर नियन्त्रणः

आलुबखडा फाइबरले भरपुर हुन्छ यसले ब्लड सुगरको स्तरलाई कम गर्न मद्दत गर्छ । यसले शरीरको एडिपोनेटिक्टन नामक हर्मोनको उत्पादन पनि बढाउन सक्छ । यो हर्मोनले ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्न मद्दत गर्छ ।

हड्डीलाई स्वस्थ बनाउँछः

​जनावरमा गरिएको एक शोधबाट थाहा हुन्छ कि सुर्काको आलुबखडाले हड्डी स्वस्थ बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले हड्डीको कमजोरी हटाउँछ र यसलाई बलियो बनाउन मद्दत गर्छ ।

विज्ञका अनुसार गुलियो मिठो स्वाद भएको आलुबखडालाई आफ्नो दैनिक आहारको हिस्सा बनाउँदा तपाईं स्वस्थ त हुनुहुनेछ, यसले तपाईंलाई मौसमी रोगबाट पनि बचाउँछ ।

आलुबखडामा एन्टिअक्सिडेन्टको भरपुर मात्रा पाइन्छ । यसले शरीरको कोसिका र तन्तुलाई क्षती हुनबाट जोगाउँछ । यसका कारण मधुमेह, अल्जाइमर, पार्किन्सन्स र क्यान्सरजस्ता रोग हुने खतरा कम हुनसक्छ ।

ब्लड सुगर नियन्त्रणः

आलुबखडा फाइबरले भरपुर हुन्छ यसले ब्लड सुगरको स्तरलाई कम गर्न मद्दत गर्छ । यसले शरीरको एडिपोनेटिक्टन नामक हर्मोनको उत्पादन पनि बढाउन सक्छ । यो हर्मोनले ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्न मद्दत गर्छ ।

हड्डीलाई स्वस्थ बनाउँछः

जनावरमा गरिएको एक शोधबाट थाहा हुन्छ कि सुर्काको आलुबखडाले हड्डी स्वस्थ बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले हड्डीको कमजोरी हटाउँछ र यसलाई बलियो बनाउन मद्दत गर्छ ।

विज्ञका अनुसार गुलियो मिठो स्वाद भएको आलुबखडालाई आफ्नो दैनिक आहारको हिस्सा बनाउँदा तपाईं स्वस्थ त हुनुहुनेछ, यसले तपाईंलाई मौसमी रोगबाट पनि बचाउँछ ।रासस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस