On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेल चितवन जिल्ला फुटबल संघबाट सम्मानित
समाचार

सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेल चितवन जिल्ला फुटबल संघबाट सम्मानित

चितवन ।

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेल चितवन जिल्ला फुटबल संघबाट सम्मानित हुनुभएको छ । बिगत लामो समयदेखि चितवन जिल्लाको फुटबल खेलको बिकासमा पौडेलले खेलेको भूमिकाको उच्च सम्मान गर्दै संघले सम्मान गरेको हो । मंगलबार चितवन जिल्ला एएफसि ‘सि’ कोचिङ कोर्सको समापन समारोहमा पौडेललाई संघको प्रमुख सल्लाहाकार समेत मनोनित गर्दै अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङले सम्मान गर्नुभयो । सो अवसरमा उहाँले फुटबल खेलको विकासमा सेन्ट्रल कलेज र प्रिन्सिपल पौडेलले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सेन्ट्रल कलेज जस्ता शैक्षिक संस्था रहेकोले चितवनमा फुलबल खेलका गतिविधि बढेको उख्लेख गर्नुभयो ।

विज्ञापन

 

विज्ञापन

चितवनका हरेक फुटबल प्रतियोगितामा सेन्ट्रल कलेजको नाम जोडिने गरेको छ । कलेजले प्रतियोगिताको प्रयोजनसंगै जर्सी र फुटबल समेत खेलाडिहरुलाई सहयोग गर्दै आएको छ । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले सेन्ट्रल कलेज र प्रिन्सिपल पौडेलसंग सहकार्य गर्न पाउनु गौरबको कुरा भएको बताउनुभयो । उहाँले कलेजले आगामी दिनमा पनि चितवनको खेल क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो ।

 

 

सेन्ट्रल कलेजले उच्च शिक्षामा अध्ययनका लागि अष्ट्रेलिया, जापान, क्यानडा, यूके, युएसए,साउथ कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीका लागि शैक्षिक परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । कलेजले विभिन्न देशका भाषा कक्षा संचालन गरिरहेको छ भने विद्यार्थीका लागि निःशुल्क बससेवा प्रदान गरिरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस