On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • चितवन जिल्ला क्रिकेट संघलाई सेन्ट्रल कलेजको सहयोग
समाचार

चितवन जिल्ला क्रिकेट संघलाई सेन्ट्रल कलेजको सहयोग

भरतपुर ।

चितवन जिल्ला क्रिकेट संघलाई सेन्ट्रल कलेजले विभिन्न सामाग्री सहयोग गरेको छ । मंगलबार कलेजका प्रिन्सिपल यज्ञ विलाश ९वाइबी० पौडेलले संघका अध्यक्ष सुदिप पियालाई कार्यालय प्रायोजनका लागि विभिन्न सामाग्री हस्तान्तरण गर्नुभयो । कलेजले संघको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कम्प्युटर, फोटोकपी प्रिन्टर लगायतका सामाग्री प्रदान गरेको हो ।

विज्ञापन

 

विज्ञापन

क्रिकेट खेलको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघका अध्यक्ष पियाले सेन्ट्रल कलेजको प्रशंसा गर्नुभयो । उहाँले पछिल्लो समय क्रिकेट संघलाई व्यवस्थित र खेलाडिमैत्री बनाउँदै लगिएको भन्दै कलेजको निरन्तर साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
कलेजका प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेजले खेलकुद क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर सहयोग गरिरहेको बतउनुभयो । उहाँले चितवन,नवलपुर र तनहुँमा हुने अधिकांस खेलकुद प्रतियोगितामा सेन्ट्रल कलेजले सहकार्य गर्दै आएको बताउनुभयो ।

 

कलेजले उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया,जापान,क्यानडा,यूके,युएसए लगायतका देशमा जान चाहाने विद्यार्थीका लागि शैक्षिक परामर्श र भिजा प्रोसेशिङको काम गर्दै आइरहेको छ । चितवन नवलपुरमा आफ्नै बस सेवा सञ्चालन गरिरहेको कलेजले लायन्सचोक स्थित आफ्नै भवनबाट सेवा दिने अन्तिम तयारी गरिरहेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस