On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवन निकुञ्जको जैविक मार्गमा १४ वटा पाटेबाघ फेला
समाचार

चितवन निकुञ्जको जैविक मार्गमा १४ वटा पाटेबाघ फेला

चितवन ।

चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाईगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने जैविक मार्गमा १४ वटा बाघ फेला परेका छन् । बाघको अवस्था बुझ्न ४० दिन लगाएर गरिएको गणनामा ८ पोथी र ६ भाले गरी १४ वटा पाटेबाघ रहेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । निकुञ्जले असोज २५ गतेदेखि क्यामेरा जडान गरेर बाघको गणना गर्न सुरु गरेको थियो ।
गणनामा ६२ वटा ग्रिड विभाजन गरी ६२ नोडी क्यामेरा प्रयोग गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार क्यामेरा २ दशमलव २ वर्ग किलोमिटरको क्षेत्रफलमा जडान गरिएको थियो । सोमेश्वर जैविक मार्गमा सन् २०१८ को राष्ट्रिय बाघ सर्वेक्षणमा ३ वटा र सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा ८ वटा बाघ फेला परेका थिए । पछिल्लो ५ वर्षको अवधिमा बाघको संख्या उल्लेख्य रुपमा बृद्धि गर्न निकुञ्ज कार्यालय सफल भएको उनले बताए ।

विज्ञापन

 

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस