On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • Breaking News
  • कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक छ: प्रमुख रेनु दाहाल
Breaking News

कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक छ: प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औँ राष्ट्रिय महाधिवेशको भरतपुरमा उद्घाटन गर्दै उहाँले देशको मेरुदण्ड कृषि भएकाले यसको विकासमा सबैको हातेमालो आवश्यक रहेको औल्याउनुभयो।
प्रमुख दाहालले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले आवश्यक मागलाई पुरा गर्ने र सहजीकरण गर्ने बताउनुभयो ।
‘कोभिडपछि कृषि क्षेत्रमा पनि असर परेको छ, उहाँले भन्नुभयो,‘कृषि क्षेत्र अहिले थिलोथिलो अवस्थामा छ । यही समयमा सबैको जोडबलले कृषिलाई पुरानो अवस्थामा फर्काउन सकिन्छ।’
भरतपुर भ्रमण वर्ष २०२४ लाई सहयोग पुराउने गरी भरतपुरमा महाधिवेश गरी यहाँको पर्यटनमा सहयोग पुराउनु भएको प्रति आयोजक कमिटिलाई अभार प्रकट गर्नुभयो ।
उहाँले भरतपुर भ्रमण वर्ष २०२४ सडकहरु निर्माणधीन रहेकाले केही समय पछि धकालिएको भएपनि पूर्वनिधारित तालिकाअनुसार अघि बढेको जानकारी दिनुभयो ।
भरतपुर दूधमा आत्मनिर्भर, पोल्ट्रीको राजधानी र देशमा सबैभन्दा धेरै दूधमा अनुदान दिने पहिलो पालिका रहेको सो अवसरमा जानकारी दिनुभयो ।
प्रमुख दाहालले दूधमा प्रति लिटर रु ३ अनुदान दिदाँ अहिलेसम्म महानगरपालिकाले रु १५ करोड रुपैयाँ दुग्ध कृषकलाई उपलब्ध गराएको बताउनुभयो ।
भरतपुर महानगरपालिकाले कृषि क्षेत्रमा राम्रै फड्को मारेको भएपनि यो अझै पर्याप्त नभएको उहाँको भनाई थियो ।
महाधिवेशमा देशभरका करिब २ हजार पशुपन्छी औषधि व्यवसायीहरुको सहभागिता रहेको छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने आयोजकले जनाएको छ । मंगलबार खुल्ला सत्र सकिएको छ भने भोलि बन्द सत्रसँगै नयाँ कार्यसमिति चयन गर्ने तालिका रहेको आयोजकले जनाएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस