शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • नेपाली राजनीति मूल्यभन्दा शक्ति केन्द्रित हुन थाल्यो : नेता सिंह
समाचार

नेपाली राजनीति मूल्यभन्दा शक्ति केन्द्रित हुन थाल्यो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा मूल्य मान्यताको राजनीति हराउँदै जान थालेको बताएका छन्।

गणेशमान सिंह फान्डेसनले आज सिंह निवास चाक्सीबारीमा प्रजातन्त्र स्थापना, पुनर्स्थापना एवं सम्वर्द्धनका लागि योगदान गरेकाहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली राजनीति मूल्यभन्दा शक्ति केन्द्रित हुन थालेको बताएका हुन्।

विज्ञापन

गणेशमान सिंह फान्डेसनले गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ०७९ बाट ध्यान गोविन्द रञ्जित, हिमालय शमशेर राणा, मनज्ञ लाकोल, हरिनाथ बाँस्तोला, डा. दिनेशनाथ गंगोल, नारायणप्रसाद भट्टराई, पूर्णानन्द शर्मा, दिलीप सापकोटा, योगप्रसाद उपाध्याय, स्वर्गीय गणेश कर्माचार्य र चम्पा थारुलाई प्रदान गरेको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस