On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता
समाचार

भरतपुर प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता

चितवन।भरतपुर प्रज्ञा प्रतिष्ठानको कार्य समितिले आईतबार पूर्णता पाएको छ । भरतपुर महानगर सभाहलमा प्रतिष्ठानको पहिलो बैठकमा थप ६ जना सदस्यले सपथ लिएसँगै समितिले पूर्णता पाएको हो ।

गत चैत्र १५ गते स्थापना भएको संस्था ३१ सदस्यीय समितिले पहिलो बैठकसँगै पूर्णता पाएको छ । उपप्रमुख चित्रसेन अधिकारी, ३ जना कार्यपालिका सदस्यसहति ६ जनाले सपथ लिएका छन् । प्रतिष्ठानका कुलपति तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।
स्थानीय तहको निर्वाचनले गर्दा प्रतिष्ठानले कुनै पनि गतिविधि सञ्चालन गरेको थिएन ।

विज्ञापन

भरतपुरको संकृति, साहित्य सभ्यताको संरक्षण, जगेर्न, उत्थान गर्न प्रतिष्ठानको स्थापना भएको हो ।
प्रतिष्ठानमा कला, साहित्य, संस्कृति लगायतका विभिन्न क्षेत्रका व्यतित्वहरु प्रतिनिधित्व रहेको छ ।

विज्ञापन

सपथ ग्रहण गराएसँगै महानगर प्रमुख रेनु दाहालले प्रतिष्ठानले भरतपुर तथा समग्र राष्ट्रको वौद्धिक विकासमा महत्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले प्रतिष्ठानको विकास एवम् सम्र्बधन गर्ने विषय महानगरको आगामी नीति तथा कार्यक्रममा समावेश गरिने बताउनुभयो ।
प्रतिष्ठानले पहिलो बैठकमा १९ बुँदे प्रस्तावित कार्यक्रमहरू बारेमा छलफल गरिएको थियो ।

छलफलका क्रममा लोपोन्मुख भाषा, संस्कृतिको संरक्षण, स्थानीय कलाको संरक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृतिहरुको अनुवाद, महानगर पुस्तकाललाई व्यवस्थित गर्ने लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

छलफलपछि प्रतिष्ठानले जर्ननल, अनुसन्धान, पठन संस्कृतिको विकास, शब्दकोष, अन्तर्राष्ट्रिय कृतिको अनुवाद तथा भरतपुरको प्रज्ञिक गरिमालाई उच्च पार्ने गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाउने निष्कर्ष निकालेको प्रतिष्ठानका उपकुलपति इन्द्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रतिष्ठानले आगामी नगरसभाका लागि प्रतिष्ठानको तर्फबाट नीति तथा कार्यक्रममा प्रतिष्ठानको विकासको लागि प्रथामिकतामा राख्न माग समेत गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका प्रज्ञिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस