On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कर्णालीका कार्यकर्तालाई प्रशिक्षण दिँदै विप्लव
समाचार

कर्णालीका कार्यकर्तालाई प्रशिक्षण दिँदै विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला आइ पुगेका छन् । चन्द कर्णाली प्रदेशको राजधानी सुर्खेत, कालिकोट हुँदै आइतबार साझ जुम्ला आइपुगेका हुन् ।

 

विज्ञापन

जिल्ला पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न चन्द जुम्ला आइपुगेका सो पार्टीले जनाएको छ । चन्दले सोमबारबाट सुरु हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विर्षवहादुर शाही (प्रभाजित)ले बताए । प्रशिक्षण कार्यक्रममा जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा सहितका जिल्ला कमिटी सदस्यहरु सहभागी हुने बताइएको छ ।

विज्ञापन

उनीहरुलाई महासचिव चन्दले प्रशिक्षण दिनेछन् । कार्यक्रमको सम्पूर्ण तयारीको अन्तिम चरणमा पुगेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस