On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • गठबन्धनमा कांग्रेसले इमान्दारीता देखाएनः लिलामणि पोखरेल
समाचार

गठबन्धनमा कांग्रेसले इमान्दारीता देखाएनः लिलामणि पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले गटबन्धनमा कांग्रेसले इमान्दारीता नदेखाएको बताएका छन् ।

कांग्रेससँग मिल्दैमा पुँजीवादमा नजाने दुई वटा एजेण्डामा कांग्रेससँग गठबन्धन गरेको र संविधानले निर्देशित गरेको माओवादी पार्टीहरुले निर्देशित गरेको समाजवादी क्रान्ति सम्पन गर्ने दिशामा जाने भयो भने एमालेसँग सहकार्य अनिर्वाय हुने बताएका छन् ।

विज्ञापन

गठबन्धनको उदेश्य भएको पाँचदलिय गठबन्धनको र्कोष संसदको निर्वाचन भए पछि र्कोष पुरा हुने कांग्रेस र माओवादीको लक्ष्य एउटै नभएको उनले बताएका छन् ।

विज्ञापन

अब समाजवाद देखि साम्यवाद सम्म जाने र समाजवाद प्रति निष्ठा राख्ने राजनीति दलहरुसँग सहर्काय बढाउने धुविकरण, एकताको कार्यमा गए आफुहरुको लक्ष्य प्राप्त हुने कांग्रेस र माओवादीले लिएको प्रजातन्त्र फरक भएको बताए ।

अमेरीकी सेना र नेपाली सेना बिच पहिला देखिनै वार्ताभएको एमसीसीको व्याख्यात्मक १२ बुद्धे सम्झौता फेरी दुई पक्षनै हस्ताक्षेर हुनेपर्ने बताएका छन् ।

यो चुनावको परिणामबाट आफु सन्तृष्टि नभएको हिजोको तुलनामा संख्या बढेको पनि पपुलर मत घटेको र काठमाडौं महानगरपालिकामा कांग्रेसले माओवादीलाई एउटा पनि वडामा गठबन्धन गर्न नचाहेको र कांग्रेसले इमान्दारीता नदेखाएको उनले बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस