On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेयर बालेनले ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ किन भने ? हेटौँडामा के भएको थियो ?
समाचार

मेयर बालेनले ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ किन भने ? हेटौँडामा के भएको थियो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले वाग्मती प्रदेशको एउटा कार्यक्रमप्रति कटाक्ष गरेका छन् । हेटौँडामा सम्पन्न वाग्मती प्रदेशका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रमप्रति रोष प्रकट गरेका हुन् ।

मेयर बालेनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “वाग्मती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’मा सहभागी भएर धेरै खुसी लाग्यो ।”

विज्ञापन

 

विज्ञापन

उक्त कार्यक्रममा वाग्मतीका आर्थिक माामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले काठमाडौंको फोहोर काठमाडौंमै व्यवस्थापन गर्नुपर्ने बताएका थिए । नुवाकोट र धादिङमा काठमाडौंको फोहोर विसर्जन गर्न नहुनेमा उनको जोड थियो ।

“काठमाडौंको फोहोर काठमाडौंमा नै व्यवस्थापन गर्नुपर्छ । नुवाकोट र धादिङमा काठमाडौंको फोहोर व्यवस्थापन गर्नु उपयुक्त हुँदैन,” सोमबार दिउँसो कार्यक्रममा उनले भनेका थिए, “यो कुरा मेयरज्यूलाई पनि सुनाउनुपर्ने थियो । तर, उहाँ बाहिर हुनुहुन्छ ।”

मेयर बालेन उक्त कार्यक्रममा सहभागी हुन पुगेका थिए । तर, उनीसँग फोटो खिचाउन इच्छुक धेरैजना देखिए । उनलाई फोटो खिचाउन भ्याइ नभ्याइ भएको थियो । अभिमुखीकरणमा सहभागी हुन गए पनि उनी कार्यक्रममा धेरै बेर बस्न पाएनन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस