On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सौराहाका व्यवसायीको ध्यानाकर्षण : निकुञ्जको पर्यटकीय गतिविधि बन्द नगरौँ !
समाचार

सौराहाका व्यवसायीको ध्यानाकर्षण : निकुञ्जको पर्यटकीय गतिविधि बन्द नगरौँ !

चितवन । सौराहाका पर्यटन व्यवसायसँग सम्बन्धित नौ वटा संस्थाले पर्यटकीय गतिविधि बन्द रहने सूचना प्रकाशित गरेकोमा चितवन राष्ट्रिय निकुञ्जलाई सोमबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।

 

विज्ञापन

विगत दुई वर्षदेखि कोभिड–१९ का कारण अस्तव्यस्त रहेको पर्यटन व्यवसाय उकासिने क्रममा रहेको अवस्थामा निकुञ्जले सरोकारवालालाई पूर्व सूचनाबिना एक्कासि असार १ गतेदेखि निकुञ्जमा हुने सम्पूर्ण पर्यटकीय गतिविधि बन्द रहने सूचना प्रकाशित भएकोमा सम्पूर्ण होटल व्यवसायी तथा पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुको ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञापन

क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराई, क्षेत्रीय रेवान संघका अध्यक्ष नरेश गिरी, युनाइटेड हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषि तिवारी, नेचर गाइड एसोसिएसनका अध्यक्ष राजेन्द्र धामी, निकुञ्ज जिप सफारीका अध्यक्ष गोपाल श्रेष्ठ, रोयल जिप सफारीका अध्यक्ष त्रैलोक्य चित्रकार, बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष रमेश चौधरी, नेपाल वाइल्डलाइफ फोटोग्राफी संघका अध्यक्ष लोजिक कृष्ण सागर र साना पर्यटन व्यवसायी समूहका अध्यक्ष ठाकुरमान श्रेष्ठले संयुक्तरुपमा ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कोभिड–१९ ले थला परेको व्यवसायलाई मर्माहत हुनेगरी प्रकाशित उक्त निर्णय अबिलम्ब फिर्ता गर्न निकुञ्ज प्रशासनसँग जोडदार माग गरिएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस