बिहिबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • समाचार
  • धरान उपमहानगरका हरेक कुरा लाइभ हुने छः मेयर हर्क साम्पाङ
समाचार

धरान उपमहानगरका हरेक कुरा लाइभ हुने छः मेयर हर्क साम्पाङ

Renu Dahal

काठमाडौं।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनताले मागेका कुनैपनि सार्वजनिक सूचना दिइने बताएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत कसैले सूचना लुकाउन चाहे आफूलाई खबर गर्न पनि आग्रह गरेका छन् ।

विज्ञापन

 

विज्ञापन

 

साथै उनले अबदेखि हरेक कुरा लाइभ हुने पनि बताएका छन् । तर के कुराको लाइभ गर्ने भन्ने स्पष्ट पारेका छैनन् । आज बस्ने भनिएको कार्यापालिका बैठक वडाध्यहरू सहभागी नहुँदा बस्न नसकेपछि उनले लगातार फेसबुकमा स्टाटस राखेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस