सुहाना थापाले अमेरिकामा ग्याजुयसन सकिएको छ ।
उनले आफ्नो आमा झरना थापा र बुवा सुनील कुमार थापा हुन् । सुहाना केही बर्षदेखि अमेरिकामा रहेर अध्ययन गर्दै आइरहेकी छिन् । सुहाना र उनका परिवारले दीक्षान्त कार्यक्रममा एक आपासमा खुशी साटेका छन् । सुहाना थापा नेपाली चलचित्र ऐ मेरो हजुर तीनबाट
विज्ञापन
पाइृला टेकीकी हुन्, साथै पहिलो चलचित्र मार्फत दर्शको अपार मायाले उनले सफलता हात पार्न सफल भईन्।
विज्ञापन
झरनाले मिहिनेत र संघर्षको प्रतिफलको रुपमा छोरीको पढाइलाई लिएको बताएकी छिन् । ‘ए मेरो हजुर ३’बाट करिअर सुरु गरेकी सुहानाले यो बर्षको सुरुवातमै ‘ए मेरो हजुर ४’बाट सफलता प्राप्त गरेकी थिइन् । उनले अभिनय गर्न लागेको अर्को फिल्म ‘भागवत गीता’को टिजर छायांकन भैसकेको छ । यो फिल्मको साउनबाट छायांकन सुरु हुँदैछ ।
दिक्षान्त समारोहमा सहभागी भएकी सुहाना अब ‘ए मेरो हजुर ४’को अमेरिकाका विभिन्न राज्यमा हुने प्रिमियरमा सहभागी हुनेछिन् ।
फेसबुक प्रतिक्रियाहरु