बुधबार, बैशाख ३, २०८२
  • होमपेज
  • समाचार
  • फोहोर थुप्रिएर पाउनु भएको दु:खका लागि क्षमाप्रार्थी छौँ : बालेन्द्र शाह
समाचार

फोहोर थुप्रिएर पाउनु भएको दु:खका लागि क्षमाप्रार्थी छौँ : बालेन्द्र शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगरमा फोहोर थुप्रिएकोप्रति दु:ख व्यक्त गर्दै क्षमा मागेका छन् । सामाजिक सञ्जाल मार्फन उनले भनेका छन्, ‘अब फोहोर उठ्नेछ ।’ यो सबैको लागि नि:सन्देह खुसीको खबर हो ।

उनले अगाडी भनेका छन्, ‘अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दु:खका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दु:ख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।’

विज्ञापन

 

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस