On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • अहिलेको बजेटसँग सन्तुष्ट छु : मेयर दाहाल
समाचार

अहिलेको बजेटसँग सन्तुष्ट छु : मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अहिलेको बजेट भाषण व्यावहारिक र जनपक्षीय भएको बताएकी छिन् । जनताको भावना र अहिलेको आवश्यकताअनुसारको बजेट आएको छ ।

उनले भनिन्, ‘बजेट एकपक्षीय छैन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका सबै क्षेत्रमा बजेट आएको छ । बजेटमा भरतपुर महानगरपालिका भनेर त किटान गरिएको छैन, तर त्यहाँभित्रका विषयवस्तुहरू जे छन् ती चिजभित्र भरतपुर महानगरपालिका पनि छ । मैले बजेटको तयारीको क्रममा पनि महानगरपालिकाबाट बजेटको समन्वय गरेकी थिएँ, सोअनुसार क्रिकेट रंगशाला अघि बढ्ने कुरा, नारायणी तटबन्ध, सिँचाइ, खानेपानी, ढल व्यवस्थापनका कुरा बजेटमा छ ।’

विज्ञापन

शिक्षण अस्पताल, चितवनको शक्तिखोरको औद्याेगिक क्षेत्र, भरतपुरमा पर्ने औद्याेगिक ग्रामलाई बजेटले समेटेको र भरतपुर विमानस्थलको विषयमा नीतिमा राखिए पनि बजेटमा छुटेको उनले बताइन् । तर, यो विषयमा पछि छलफल हुने उनको भनाइ छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस