बाराको जितपुरसिमरा उपमहानगरमा गठबन्धनका माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार राज पौडेलले फराकिलो अग्रता कायम गरेका छन् ।
उनले ३ हजार २२१ मत ल्याउँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार सरस्वतीदेवी चौधरीले १ हजार ९६८ मत ल्याएकी छन् ।
विज्ञापन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का माधवप्रसाद त्रिपाठीले ३९२ मत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संजयकुमार साहले २१२ मत ल्याएका छन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु