सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • मन्त्री आलेलाई आयोगले भन्यो– तपाईंविरुद्ध ज्यान मा’र्ने धम्की दिएको उजुरी परेको छ
समाचार

मन्त्री आलेलाई आयोगले भन्यो– तपाईंविरुद्ध ज्यान मा’र्ने धम्की दिएको उजुरी परेको छ

काठमाडौं । निर्वाचन आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मतदातासमक्ष मत माघेको, पार्टीको प्रचार गरेको आयोगले जनाएको छ ।

वैशाख २६ गते डोटीको जोरायल गाउँपालिका पुगेर मन्त्री आलेले तडकभडकपूर्ण तरिकाले मतदाता भड्काउन भ्रामक भाषण गरेको, भोजभतेर गरेको, पैसा बाँडेको, अध्यक्षका उमेदवारको चरित्रह’त्या हुने भिडियो सार्वजनिकस्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दएको उजुरी परेको आयोगले जनाएको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस