On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओली गुटले गर्दा नागरिकता विधेयक पारित गर्न सकिएन : प्रचण्ड
समाचार

केपी ओली गुटले गर्दा नागरिकता विधेयक पारित गर्न सकिएन : प्रचण्ड

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित नभएको आरोप लगाएका छन् । बिहीबार सिरहामा आयोजित कार्यक्रममा बोल्दै उनले नागरिकता विधेयक संसदमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् ।

संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको प्रचण्डले बताए ।

विज्ञापन

 

विज्ञापन

‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ’ उनले भने । सदनबाट पारित गरौं भन्ने प्रस्तावलाई पनि एमाले र केपी ओली गुटले रोकेका कारण विधेयक पारित नभएको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस