काठमाडौं। अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुने भएका छन्। एक गायिकाले जबरजस्ती क’रणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गरेपछि पल अहिले प्रहरीको पक्राउ सूचीमा रहेका छन्।
उनका नजिकका साथीका अनुसार पल आज आफै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने भएका हुन्। पीडित किशोरीले बुधबार पलविरुद्ध जबरजस्ती क’रणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गरेकी थिइन्।
विज्ञापन
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु