आइतवार, जेष्ठ १९, २०८२
  • होमपेज
  • समाचार
  • वाईसीएल र अखिल (क्रान्तिकारी) चितवनको आयोजनामा मशाल जूलूस
समाचार

वाईसीएल र अखिल (क्रान्तिकारी) चितवनको आयोजनामा मशाल जूलूस

वाईसीएल चितवन र अखिल (क्रान्तिकारी) चितवन को आयोजनामा एमसिसी विरुद्ध मशाल जूलूस सम्पन्न भएको छ।

बिरेन्द्र क्याम्पस चोक वाट सुरु भएको मशाल जूलूस कार्यक्रम चौबीसकोटि मा गएर कोण सभामा परिण्त भएको थियो कोण सभा कार्यक्रम अखिल (क्रान्तिकारी) जिल्ला संयोजक अबिनाश रम्तेलले संचालन गर्नुभएको थियो भने वाईसीएल जिल्ला ईन्चार्ज साजन अधिकारीले कोण सभा सम्बोधन गर्नुभएको थियो सम्बोधन गर्दै अधिकारी ले एमसिसीको पछमा उभिने संसद लाई जिल्ला प्रवेशमा रोक लगाउने बताउनु भएको छ ।

विज्ञापन

कार्यक्रममा माओवादी केन्द्रका महानगर उपाध्यक्ष पबित्रा रिजाल सह सचिब प्रकाश कंडेल वाईसीएल केन्द्रिय सदस्य सन्तोष पनेरु अखिल (क्रान्तिकारी) बागमती प्रदेश अध्यक्ष सुरज सिंह ठकुरी वाईसीएल जिल्ला संयोजक रामु गोदार वाईसीएल भरतपुर महानगर ईन्चार्ज दिवाकर श्रेष्ठ जिल्ला सचिब राजु भुसाल महानगर संयोजक दिपेन्द्र पन्डित सचिब सतिश ढकाल लगाएत जिल्ला नेताहरुको उपस्थित रहेको थियो

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस