On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बैठकपछि कांग्रेसमा असन्तुष्टि: एजेण्डामै नभएको विषय घुसाएर देउवाले जबर्जस्ती गरे
समाचार

बैठकपछि कांग्रेसमा असन्तुष्टि: एजेण्डामै नभएको विषय घुसाएर देउवाले जबर्जस्ती गरे

काठमाडौं। 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यसम्पादन बैठकमा एजेण्डामै नभएको एमसीसीको विषयमा जबर्जस्ती छलफल चलाएको भन्दै कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

विज्ञापन

केहि नेताहरूले बैठकमै कुरा उठाएको महामन्त्री विश्वप्रकाश शर्माले स्वीकार गरेका छन् । शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले एजेन्डामै नरहेको एमसीसी विषयमा जबर्जस्ती छलफल गराएको आरोप लगाएका छन्।

विज्ञापन

महामन्त्री शर्माले बुधबार बालुवाटारमा पदाधिकारी बैठक बसी विभिन्न एजेन्डा तय गरेको भए पनि बिहीबारको कार्यसम्पादन बैठकमा भने एक्लौटीरुपमा एमसीसीको विषयमा छलफल गराएको बताएका छन् ।

बुधबार नै कार्यसम्पान समिति बैठकमा छलफलका लागि एजेन्डा तय गरेगरेको तर सभापतिले बैठक सुरु हुनेवितिकै एमसीसीको विषयमा छलफल चलाएपछि केहि नेताहरूले आपत्ति जनाएका थिए । तर अरूको कुरै नसुनी देउवाले एकलौटी रूपमा एमसीसी केन्द्रीत छलफल गरेपछि अन्य विषयमा छाँयामा परेको बताइएको छ ।

पदाधिकारी बैठकमा स्थानीय निर्वाचन, भातृसंस्था र अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा छलफल गर्न एजेन्डा तय भएको थियो । पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन बैठकले ९ बुँदे निर्णय गरेको थियो। तर त्यसविपरित देउवाले जबर्जस्ती एमसीसीको बिषयमा छलफल चलाएपछि कांग्रेसका केहि नेताहरू असन्तुष्ट बनेका छन ।

एमसीसी सम्झौता अनुमोदन गर्न दवावमा परेका देउवाले सत्ता साझेदार दलहरूलाई पनि लगातार ताकेता गरिरहेका छन् भने प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि बराबर संवाद गरिरहेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस