सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • सभामुखविरुद्ध किमार्थ महाअभियोग प्रस्ताव पेस गर्न सकिन्न : माधव नेपाल
समाचार

सभामुखविरुद्ध किमार्थ महाअभियोग प्रस्ताव पेस गर्न सकिन्न : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभामुखविरुद्ध किमार्थ महाअभियोग प्रस्ताव पेस गर्न नसकिने बताउनुभएको छ ।

योहो टेलीभिजनको कार्यक्रम ‘सत्य सम्वाद’मा आफ्ना धारणा राख्दै अध्यक्ष नेपालले कुनै दलको लहडमा लागेर सभामुखविरुद्ध महाअभियोग प्रस्ताव पेस नहुने बताउनुभएको हो ।

विज्ञापन

उहाँले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्रबारे आफूलाई कुनै पूर्व जानकारी नभएको दाबी गर्नुभयो ।

विज्ञापन

यथास्थीतिमा एमसीसी स्वीकार्न नसकिँने भन्दै नेता नेपालले यसकै कारण गठबन्धन फुट्छ कि भन्ने आशंका नगर्न पनि आग्रह गर्नुभयो ।

नेता नेपालसँगको कुराकानी आज रती ९ बजे योहो टेलिभिजनको सत्तय सम्बाद कार्यक्रममा प्रशारण हुनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस