On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कमल थापाले जनतालाई दिएको धोका अहिले प्रमाणित गरे : रेखा थापा
समाचार

कमल थापाले जनतालाई दिएको धोका अहिले प्रमाणित गरे : रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं नायिका रेखा थापाले पार्टी परित्याग गरेर पूर्व अध्यक्ष कमल थापाले जनतालाई दिएको धोका प्रमाणित गरेको बताएकी छन्।

संक्षिप्त कुरा गर्दै रेखा थापाले राजतन्त्रको खोलमा पटक-पटक गणतन्त्रको मन्त्री खाएर जनतालाई धोका दिएको कुरा अहिले आएर प्रमाणित गरेको बताएकी हुन्।

विज्ञापन

पार्टीभित्रको हारलाई स्वीकार्न नसक्नु पार्टीप्रतिको धोका भएको भन्दै उनले कमल थापाले यस अघि पनि आफ्नो एजेण्डा छाडेर पटक(पटक जनतालाई धोका दिदै आएको आरोप लगाइन्।

विज्ञापन

यति लामो समयसम्म पार्टीमा लगानी गरेका कमल थापाले पार्टी परित्याग गरेको घोषणाले आफूलाई अचम्म लागेको उनले बताइन्।

यस्तो घटना आफूले नसोचेको उनको भनाइ छ। गत महाधिवेशनमा कार्यकर्ताले हराइसकेपछि राजालाई र जितेका पदाधिकारीहरुलाई गाली गर्दै हिडेका कमल थापाले जनतालाई पहिलादेखि नै धोका दिदै आएको उनको आरोप छ ।

उनको बहिरगमनपछि पनि राप्रपा देशको वैकल्पिक शक्तिका रुपमा उदय हुने नेतृ थापाले बताइन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस